हाम्रो बारेमा
एन.जी.सामुदायिक मिडिया प्रा.लि.द्वारा सञ्चालित दृष्टिकोण अनलाइन डट कम रामेछाप एक डिजिटल संचार माध्यम हाे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय देशहरूमा भएका विविध समाचार,सुचना,विचार,मनाेरञ्जन,लगाएत पाठक दर्शकहरुका रुचिका विविध सामाग्रीहरुकाे ऐना जस्तै छर्लङ्ग नागरिक समक्ष प्रस्फुटन गर्ने छाै । कुनै कसैप्रति बैरभाव वा शत्रुता नराखी सामाजिक सद्भाव र एकता कायम गरि साैहार्दपुर्ण सम्बन्ध स्थापित गर्न प्रतिवद्घ छाै । हामी सुशासनको पक्षमा निरन्तर वकालत तथा पैरवी गरि रहने छाै । सम्पूर्ण पाठक स्राेता,दर्शक,विज्ञापनदाताहरुबाट सकारात्मक प्रतिक्रिया,महत्त्वपूर्ण सहयोग पाउने अपेक्षा गर्दछौं ।
- संचार रजिस्ट्रार दर्ता नं: ४२५८/२०८०-०८१
- प्रेस काउन्सिल नेपाल सुचिकरणा नंः ४२५३-२०८०/०८१
- कम्पनी दर्ता प्रमाण पत्र नं: ३१६८३१/०८०/०८१
- स्थाइ लेखा नं (PAN): ६१९७४३३६७
- Editor-in-Chief: Saurav Sunuwar
- Chairman: Niru Thapa







