केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघको कमब्याक, श्यामराज बने सभापति

२०७९ चैत्र ५ गते, आईतवार

ठमाडौं । केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघले १५ वर्षपछि विरासत फर्काएको छ । आइतबार भएको निर्वाचनमा नेविसंघका श्यामराज ओझाले ९३२ मत प्राप्त गरी स्वतन्त्र विदार्थी युनियनको सभापति निर्वाचित भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत पाएका छन् ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon