सुरुङमार्ग अध्ययनार्थ सम्झौता

२०७९ फाल्गुन १७ गते, बुधबार

काभ्रेपलाञ्चोक, १७ फागुन ः

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको ४, २ र १ वडामा पर्ने बाइसेढुङ्गाबाट दुर्लुङखोला हुँदै चौतारीसम्म सुरुङमार्ग निर्माण गर्न अध्ययनका लागि बुधबार सम्झौता भएको छ |

गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयका इन्जिनियरिङका डिन प्राडा मनिष पोखरेल । सम्झौताअनुसार विश्वविद्यालयले प्रविधिक तथा प्राज्ञिक सहयोगमा सुरुङमार्ग बनाउने भौगर्भिक स्थितिलगायत सबै प्रकारका अध्ययन गर्नेछ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon