सन्धर्भ प्रणय दिबस
२०७९ फाल्गुन २ गते, मंगलवार
कयौ फुल हरु तोड्यौ होला
कयौ बिस्वास तोड्यौ होला
स्वार्थी हरुको भर परेर आज
फेरि एउटा साइनो जोड्यौ होला ।।
तिम्रो सम्बन्ध को नासो तुवाउला
जाली सन्सार को जालमा परि
अरु केही महिना निरन्तर रुवाउला ।
मन परायौ थाम्यौ निरीह हात हरु
मन नपर्दा छिन मै चटक्कै छोड्यौ
लाग्छ मलाइ आज फेरि कसैको
फकृन लागेको एउटा बिस्वास तोड्यौ ।।
प्रेम गौतम- दुबई







