नेकपा एमालेको गोलन्जाेर गाउँपालिकाको दोस्रोऔँ अधिबेशन खनियाखर्कमा,
२०८१ जेष्ठ ७ गते, सोमबार
नेपाल कम्युनिष्ट पार्टी एमालेकाे गोलन्जाेर गाउँपालिकाकाे दोस्रोऔँ पालिका अधिवेशन आठ र नौँ गते खनियाखर्कमा सम्पन्न हुने भएको छ । नेकपा एमालेको अधिवेशनमा २ जनाले पर्तिस्पर्दा गर्ने भएका छ्न । पर्तिस्पर्दा गर्नेमा पुर्ण बहादुर थापा र सुबास देबकोटा रहेका छ्न । नेपाल कम्युनिष्ट पार्टी एमाले गोलन्जाेर गाउँपालिकाकाे दोस्रोऔँ अधिवेशनकाे उट्घाट्न नेकपा एमालेका जिल्ला इन्चार्ज खेम लोहनीले गर्नुहुने जिल्ला राष्ट्रिय युबा संघका नेता तथा कोसाअध्यक्ष प्रमोद भुजेलले जानकारी दिनुभयो ।







