सिन्धुली जिल्लाकाे खनियाखर्कमा चेकजाचमा कडाई

२०८१ जेष्ठ २३ गते, बुधबार

सिन्धुली

सिन्धुलीको गोल्नजोर गाउँपालिका वडा न ५ खनियाखर्क बिपिरार्जमार्गमा चल्ने सबारी साधनहरुलाई कडाईको साथ प्रहरीले चेक जाँच गरिरहेको छ । यसैगरी अन्य ठाउँमा पनि प्रहरीले चेकजाच गर्ने हो भने आधा दर्जन जति सबै सचेत भएर सवारी साधन चलाउने थिए भन्दै गढी प्रहरी चौकीका ईन्चार्ज प्रमुख गिता खतिवडाले ( जि :के ) जानकारी दिनुभयो । सिन्धुली जिल्लामा दुर्घटना कम गर्न विभिन्न जनचेतनामुलक कार्यक्रम गर्यो भने अझ प्रभावकारी हुने भन्दै खतिवडाले बताउनुभयो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon