धोवीमा पहिरोले एक घरमा क्षती

२०८१ श्रावण १६ गते, बुधबार

रामेछाप ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ३ धोबीमा गएरातिको वर्षाले एक घरमा क्षती पुगेको छ । सहदेव खड्काको तीन जना परिवार बस्दै आएको घर आज बिहानै पहिराले पुरिएको हो । घरमाथिको कान्ला भत्किएर घरमा क्षती भएको भए पनि कुनै मानविय क्षती भने नभएको बताइएको छ । घरसहित धनमाल भने पहिरोमा पुरिएरको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon