काठमाडौंबाट भाेजपुरकाे लागि छुटेकाे गाडी दुर्घटना ,
२०८१ आश्विन २१ गते, सोमबार
आज (साेमबार) काठमाडौंबाट भाेजपुर जादै गरेको बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको ४७ जना यात्रु लिएर आएको यात्रुवाहक बस दिउँसो २:५० मा हरिहरपुरगढी गाउँपालिका वडा नं ५काे द्वारखाेलामा दुर्घटना भएको थियो ।
दुर्घटनामा परि २ जनाको घटना स्थलमा नै ज्यान गएको थियो भने बाकी घाइतेहरुकाे कपिलाकाेट स्वास्थ्य केन्द्र, सिन्धुली जिल्ला अस्पताल लगायत अन्यत्र उपचार भईरहेकाे छ ।







