रामेछापको गुप्तेश्वर जादै गरेको बस दुर्घटना,
२०८१ आश्विन २४ गते, बिहीबार
रामेछापको गुप्तेश्वोर जाँदै गरेको यात्रुबाहक बस दाेलखा जिल्लाकाे भिमेश्वर नगरपालिका वडा ८ बोच, चरङगेमा दुर्घटना भएको थियोे । दुर्घटनामा परेका २३ बर्षका युवकको मृत्यु भएको छ ।
आज दिउँसो काठमाडौंबाट रामेछापको गुप्तेश्वर उमाकुण्डका लागि छुटेको प्रदेश ३–०१ –००६ ख ४८४३नम्बरको बस दुर्घटना हुँदा उपचारका क्रममा उनको मृत्यु भएको च्छोरोल्पा अस्पतालले जनाएको छ।
दुर्घटनामा परी आधा दर्जनभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर सत्रुधन महतोले बताए।
घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको







