रामेछापको सुनापति गाउँपालिकामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

२०८१ मंसिर ८ गते, शनिबार

स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछापको सुनापति गाउँपालिकामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

यहि मंसिर १५,१६ र १७ गते ३ दिन प्रतियोगिता संचालन हुने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा भलिबल,कबड्डी,एथलेटिक्स लगायतका खेलहरु खेलाईनेछ । प्रतियोेगितामा ५ वटै वडाका माध्यमिक विद्यालयका खेलाडीहरुले सहभागीता जनाउनेछन ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon