लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु,

२०८१ मंसिर १० गते, सोमबार

“हामी सबैको प्रतिबद्धता: लैंगिक हिंसा अन्त्यका लागि अभियान” भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ ।

लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात् नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon