रामेछापमा भुकम्पकाे धक्का महसुस,

२०८१ पुष २३ गते, मंगलवार

रामेछाप जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ बजेर ५२ मिनेटमा धक्का महसुस गरिएको हो ।

भूकम्पको धक्का महसुस हुनेबित्तिकै कतिपय नागरिक घरबाहिर निस्केका छन् । रामेछापमा मात्र नभइ विभिन्न जिल्लामा भुकम्पकाे धक्का महसुस भएको छ।

भूकम्प कति म्याग्निच्युडको हो, कहाँ केन्द्र रहेको छ भन्ने बारेमा अध्ययन हुदै छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon