प्रिमियर लिगमा चेल्सी र ब्रेनफोर्डको बराबरी,

२०८२ भाद्र २९ गते, आईतवार

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र ब्रेनफोर्डले बराबरी खेलेका छन् । गएराति भएको खेलमा यी दुई टोलीले २–२ गोलको बराबरी खेलेका हुन् ।

यस्तै अन्य खेलमा टोटनहमले वेस्ट ह्यामलाई ३–०, न्यूक्यासलले वुल्भ्सलाई १–०, बर्नमाउथले ब्राईटनलाई २–१ गोलले हरायो ।

यसैगरी क्रिस्टल प्यालेस र सन्डरल्याण्ड तथा एभर्टन र एस्टनभिल्लाले गोलरहित बराबरी खेलेका छन् । प्रिमियर लिगमा आज दुई वटा खेल हुँदैछन् ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon