सिन्धुलीको जिल्ला प्रहरी कार्यालयले सुझाव र गुनासोकाे लागि गर्याे क्यूवार काेट र स्क्यानर लागु,
२०८१ जेष्ठ ११ गते, शुक्रबार
सिन्धुलीमा जिल्ला प्रहरी कार्यालयले आम नागरिक र जनताले केही गुनासो र सुझावको लागि जिल्ला प्रहरी कार्यालयले स्क्यानर र क्यूवार काेटकाे लागू गरेको छ । सिन्धुलीका प्रहरी उपरीक्षक गोबिन्द राज काफ्ले भन्नुभयो आम नागरिक वा जनताको गुनासो र सुझाव स्क्यानर गरेपछि सिधै सिन्धुलीको जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा स्क्यानर मार्फर आउँछ र त्यसको तल्काल समस्याको समाधान हुन्छ भन्दै जिल्ला प्रहरी उपरीक्षक गोबिन्दराज काफ्ले जानकारी दिनुभयो ।








