सिन्धुलीको खुर्काेटमा बस दुर्घना, दुर्घटना परि चाैँबीस जना घाइते,
२०८१ जेष्ठ १७ गते, बिहीबार
सिन्धुली
ग्लोबल बैंक काठमाडौं हेड अफिसका २९ जना कर्मचारी लिएर हेटौंडाबाट काठमाडौं जादै गरेको टुरिष्ट गाडी ००१ प १७३२ नम्बरको गाडी सिन्धुली जिल्लाकाे गोलन्जोर गाउँपालिका वडा न ७ तल्लो बारामा दुर्घटना भएको छ । दुर्घटनामा घाइते हुने २४ जना पुगेका छन । घाइतेहरुलाई उपचारको लागि खुर्काेटकाे शुभ जीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पतालमा उपचार भईरहेकाे सिन्धुलीका प्रहरी प्रमुख उपरीक्षक गोबिन्द राज काफ्लेले जानकारी दिनुभएको छ ।








