सिन्धुलीको मरिन गाउँपालिकामा विद्यार्थी   संघ प्राकृतिक स्रोत ब्यवस्थापन कलेजको इकाई अधिवेशन सम्पन्न

२०८१ जेष्ठ १८ गते, शुक्रबार

सिन्धुली ।

सिन्धुली जिल्लाकाे मरिन गाउँपालिका वडा न ६ छापमा बिद्यार्थी  संघ प्राकृतिक स्रोत ब्यवस्थापन कलेजको इकाई अधिवेशन सम्पन्न भएको छ । विद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेजको इकाई अधिवेशन तथा नवाआगुन्तक विद्यार्थीलाई स्वागत कार्यक्रम राखिएको थियो ।विद्यार्थी संघ प्राकृतिक स्रोत ब्यबथापन कलेजको इकाई अधिवेशन का नवनिर्वाचित अध्यक्ष संर्घष चापागाईंको अध्यक्ष सहित २१ जना सदस्य समिति निर्बाचित भएका छन ।विद्यार्थी संघ प्राकृतिक स्रोत ब्यबथापन कलेजको इकाई अधिवेशनमा कार्यक्रममा आ आफ्नो मनतब्य राख्नुभएको थियो ।नेपाले बिद्यार्थी संघका जिल्ला अध्यक्ष भरत बिकले भन्नुभएको छ बिद्यार्थीको हक अधिकार तथा शैक्षिक आन्दोलनको लागि बिद्यार्थीको अधिकार खोज्न जति बेला पनि नेबिसंघ तयार भएको र बिद्यार्थीलाइ परेको समस्याको समाधान गर्न जुनसुकै बेला पनि नेबिसंघ तयार रहेको बताउनुभएको छ । कार्यक्रममा प्रमुख अतिथी नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य , प्रतिनिधिसभाको सदस्य सचेतक शुशिला थिङ , बिशिस्ट अतिथी संविधान सदस्य नेपाली काङ्ग्रेसका पुर्ब सभापति मोहन बराल , कृषि तथा बन बिज्ञान  विश्व बिधालयका प्रमुख प्राध्यापक डाक्टर अर्जुन कुमार श्रेष्ठ
नेपाल बिर्द्याथी संघ जिल्ला अध्यक्ष भरत बि क पार्टीका विभिन्न तहका नेताहरुको बाक्लो उपस्तिथि रहेको थियो । बाल मिकिको अध्यक्षतामा विद्यार्थी संघ प्राकृतिक स्रोत ब्यबथापन कलेजको इकाई अधिबेशन छापमा समपन्न भएको हाे ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon