रामेछापकाे भंगेरीमा पोखरीमा डुबेको अवस्थामा भेटियो शव,

२०८१ माघ ५ गते, शनिबार

रामेछाप ।

रामेछाप जिल्लाकाे रामेछाप नगरपालिका वडा नं ८ काे बाबिया खर्क घर भएका ६७ वर्षका बृद्ध रामकृष्ण बुढाथोकीकाे साेहि वडाकाे भंगेरी धारापानीमा पोखरीमा डुबेको अवस्थामा शव फेला परेको छ ।

पोखरीमा घोप्टो परेको अवस्थामा उनको शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । बिहिवार देखि हराएका रामकृष्णलाई जताततै खाेजि गर्दा पनि भेटिएको थिएन आज ( शनिबार) मृतक अवस्थामा भेटिएकाे छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon