बालेनको पुनः आह्वान– ‘घर फर्किनुस्’
२०८२ भाद्र २४ गते, मंगलवार
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आन्दोलनरत जेन जी पुस्तालाई घर फर्किन पुनः आह्वान गर्नुभएको छ । यस अघि सामाजिक सञ्जाल मार्फत आह्वान गरेका शाहले सामाजिक सञ्जालमै पुनः आग्रह गर्दै लेख्नुभएको छ, ‘देश तपाइँहरुकै हातमा हो, तपाईंहरुले नै बनाउने हो । अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस ।’
यस अघि सामाजिक सञ्जाल मार्फत आह्वान गरेका शाहले सामाजिक संजालमै पुनः आग्रह गर्दै लेख्नुभएको छ देश तपाइँहरुकै हातमा हो, तपाईंहरुले नै बनाउने हो । अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस् ।







