सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो,

२०८२ पुष ३ गते, बिहीबार

सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ ।आज सुन सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ६० हजार चार सय रुपैयाँमा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५९ हजार सात सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ २५ रुपैयाँले बढेको छ । चाँदी २५ रुपैयाँले बढेर तोलाको चार हजार ८० रुपैयाँमा कारोवार भैरहेको महासङ्घले जनाएको छ । चाँदीको यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको चार हजार ५५ रुपैयाँ थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon