नामिबियाविरुद्ध नेपाल विजयी– तीन खेलाडीको अर्धशतक, सन्दीपको तीन विकेट

२०७९ फाल्गुन ६ गते, शनिबार

काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तरगत नामिबियाविरुद्धको खेलमा नेपालले सहज जित हात पारेको छ ।

नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ३ विकेट १५ बल बाँकी छँदै पूरा गरेको हो ।

नेपालको जितमा ब्याटिङतर्फ आसिफ सेख र कुशल मल्ल तथा बलिङतर्फ सन्दीप लामिछानेले मुख्य भूमिका निभाए ।

नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ३ विकेट बाँकी छँदै पूरा गरेको हो ।

नेपालको जितमा ब्याटिङतर्फ आसिफ सेख र कुशल मल्ल तथा बलिङतर्फ सन्दीप लामिछानेले मुख्य भूमिका निभाए ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon