फर्पुमा गाडी दुर्घटना,५ जनाकाे घटना स्थलमा नै ज्यान गयाे,

२०८१ मंसिर १४ गते, शुक्रबार

रामेछाप

रामेछाप जिल्लाकाे गाेकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुमा गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । वडा नं ६ का वडाअध्यक्ष चन्द्र बहादुर श्रेष्ठले दिनुभएको जानकारी अनुसार ५ जनाको घटनास्थमै मृत्यु भएको छ । गाडीमा सवार ३ जना गम्भीर घाइते रहेका छन । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ । दुर्घटनास्थलमा उद्धारको काम चलिरहेको वडाअध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon