रामेछापमा भुकम्पकाे धक्का महसुस,

रामेछाप जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ बजेर ५२ मिनेटमा धक्का महसुस गरिएको हो । भूकम्पको धक्का महसुस हुनेबित्तिकै कतिपय नागरिक घरबाहिर निस्केका छन् । रामेछापमा मात्र नभइ विभिन्न जिल्लामा भुकम्पकाे धक्का महसुस भएको छ। भूकम्प कति म्याग्निच्युडको हो, कहाँ केन्द्र रहेको छ भन्ने बारेमा अध्ययन हुदै छ ।

गोलन्जोर गाउँपालिकाका बाढी पीडित परिवारको लागि राहत हस्तान्तरण,

सिन्धुली । सिन्धुली जिल्लाकाे गाेलन्जाेर गाउँपालिका अन्तर्गत बाढीपीडित परिवारलाई मित्रराष्ट्र भारतको ७४ औं गणतन्त्र दिवसको अवसरमा आज (साेमबार) नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति सिन्धुलीले राहत हस्तान्त्रण गरेको थियो । हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शंकर राज बराल,उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने(पुकार) नेपाल भारत मैत्री संघ केन्द्रिय कार्यालय काठमाण्डौंका पदाधिकारीहरु ,गाउँपालिकाका जनप्रतिनिधिहरु तथा कर्मचारीहरु लगायत स्थानीयवासीहरुको […]

उमाकुण्ड गाउँपालिकामा एक दिने विज्ञान प्रदर्शनी प्रतियोगिता

रामेछाप । रामेछाप जिल्लाकाे उमाकुण्ड गाउँपालिकाले एक दिने माध्यमिक विद्यालयस्तरीय विज्ञान तथा गणित प्रर्दशनी प्रतियोगिता कार्यक्रम संचालन गरेको छ । उक्त विज्ञान प्रर्दशनिमा प्रत्येक माध्यमिक विद्यालयबाट ८ जना विद्यार्थी र २ जना शिक्षक लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो । प्रतियोगितामा चण्डेश्वरी माध्यमिक विद्यालय प्रिती प्रथम, सिद्धेश्वर माध्यमिक विद्यालय बाम्ती द्वितीय , जनता माध्यमिक […]

समाचार

सबै

गाेलन्जाेरकाे वडा नं ६ घाेक्शिलामा विद्यालय भवन शिलान्यास,

२०८२ आश्विन २६ गते, आईतवार

सिन्धुली, गोलन्जोर गाउँपालिका वडा नं ६ स्थित मङ्गला माध्यमिक विद्यालय, घोक्शिलामा आठ कोठे नयाँ विद्यालय भवनको       आज (आइतबार)  शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।…

प्रवास

सबै

११ बुदे घोषणापत्र सहित गैरआवासीय नेपाली सोसल क्लब ओमानको अध्यक्षमा पुनः बिकल झा ।

गैरआवासीय नेपाली सोसल क्लब ओमान को सातौ महाधिवेशन १७ मार्च २०२३ मस्कट ओमानमा एक कार्यक्रम गरि सम्पन्न भएको छ । कार्यक्रममा गैरआवासीय नेपाली सोसल क्लबका गत २ बर्षका गतिविधीहरुका बारेमा अध्यक्ष बिकल झाले कार्यपत्र प्रस्तुत गर्दै मानविय सहयोग, ओमान गरिएका परोपकारी कार्यहरु, नेपालमा गरिएका परोपकारी कार्यहरु, संस्कृति जर्गेना, खेलकुद तथा…

अन्तराष्ट्रिय

सबै

अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध हुने निश्चित,

२०८१ मंसिर १४ गते, शुक्रबार

अस्ट्रेलियाका सांसदहरूले १६ वर्षमुनिका बालबालिकाका लागि फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नियमहरू पारित गरेका छन् । विधेयक अस्ति बुधवार संसद्को तल्लो…

स्वास्थ्य

सबै

गोलन्जोरमा आधारभूत अस्पतालको सेवा शुभारम्भ,

२०८२ आश्विन ५ गते, आईतवार

सिन्धुली । सिन्धुलीको गाेलन्जाेर गाउँपालिका स्थित गोलन्जोर आधारभूत अस्पतालमा आज(आइतबार) एक कार्यक्रम बिच सेवा शुभारम्भ गरियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष शंकर राज बरालको अध्यक्षतामा गाउँपालिका…

खेलकुद

सबै

रामेछापमा तेक्वान्दो संघकाे अधिवेशन भव्य रूपमा सम्पन्न,

२०८२ आश्विन ४ गते, शनिबार

रामेछाप। नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रामेछापको १३औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन एक विशेष समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रममा संघका अध्यक्ष केदार…

अन्तर्वार्ता

सबै

मरिण गाउँपालिका सिन्धुलीका अध्यक्ष बिमर्श भुक्तान सँग गरिएको कुराकानी

२०८१ आश्विन ९ गते, बुधबार

१ : आर्थिक वर्ष २०८०/ २०८१ मा कति कामहरू सम्पन्न भए,कति सम्पन्न हुन बाकी छन र सम्पन्न हुन बाकी भएका कामहरू कसरी संचालन गर्दै हुनुहुन्छन…

भिडियो

सबै
More VIDEOS

2025 Copyrights Reserved @ Dristicon